फियुनार्डमाथि इन्टर मिलान विजयी « Khabarhub

फियुनार्डमाथि इन्टर मिलान विजयी


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार रातिको खेलमा इन्टर मिलानले फियुनार्डलाई २-० ले हराएको छ।

फियुनार्डको मैदानमा भएको दोस्रो चरणको पहिलो लेगमा मार्कस थुरामले ३८ औँ मिनेटमा इन्टरलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको पाँचौँ मिनेटमा लाउटारो मार्टिनेजले इन्टरका लागि गोल गरे।

प्रतियोगितामा चार इटालियन टोली सहभागी भए पनि तीन टोली पहिलो चरणबाट बाहिरिएका छन्।

पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेको इन्टर बिना प्ले अफ सिधै दोस्रो चरण प्रवेश गरेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : ४६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको