संसद्‍मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा  « Khabarhub

संसद्‍मा राजेन्द्रले मागे प्रधानमन्त्री ओलीको राजीनामा 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। 

बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै लिङदेनले ओलीको राजीनामा मागेका हुन्। 

अध्यक्ष लिङ्गेनले प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन सार्वजनिक भएको उल्लेख गर्दै कार्यसम्पादन मूल्यांकनमा उत्तीर्ण अंक नल्याएको भन्दै राजीनामा भएका हुन् । 

‘कार्यसम्पादन मूल्यांकनमा कमजोर भएका मन्त्रीहरू लाई कारबाही कसले गर्ने हो ? ‘ उनले भने, ‘आफूलाई मन लागेको मान्छे काम पनि गरेको छ । निरीह  कर्मचारीलाई दण्ड चलाएका छ । सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। ‘

प्रधानमन्त्री केपी शर्मा ओली र लिङ्देन झापानीवासी हुन्। २०७९ को निर्वाचनमा झापामा राप्रपा र एमालेले सहकार्य गरे पनि पछिल्लो समय सरकारप्रति राजेन्द्र लिङ्देन असन्तुष्ट रहँदै आएका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ४३ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार