हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै « Khabarhub

हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

कतार – हमास युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा सोमबार कतारको दोहामा शान्ति वार्ता हुँदै छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतले हमाससँगको सोझो वार्ता उपलब्धि मूलक हुने तथा यसको परिणाम यसै साता देखिने बताएका छन्।

ट्रम्पका दुत आदम बोस्चरले केही इजरायली सञ्चार माध्यमले उनको भनाइलाई अतिरञ्जित गरेको आरोप समेत लगाए। उनले यो कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन्।

वार्ता अगाडी नै इजिप्टले गाजाको पुनः संरचनाको योजना सार्वजनिक गरेको छ। पहिलो चरणमा तीन अर्ब अमेरिकी डलर तथा दोस्रो चरणको २० अर्ब अमेरिकी डलर बराबरको पुनः संरचना योजना इजिप्टले तयार पारेको हो।

युद्ध विरामका इजरायलले बन्दी बनाएका सबै जनाको रिहाइको विषयमा छलफल हुनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : २० बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न