६ प्रकारका एण्टिबायोटिक औषधीहरू बेच्न प्रतिबन्ध  « Khabarhub

६ प्रकारका एण्टिबायोटिक औषधीहरू बेच्न प्रतिबन्ध 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधी व्यवस्था विभागले विभिन्न ६ प्रकारका एण्टिबायोटिक औषधीहरू खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ। 

आज एक सूचना जारी गर्दै  एन्टिबायोटिक, मेरोपेनम, कोलिस्टिन, पोलिम्याक्सिम बी, भ्यानोकोमिकलगायत ६ प्रकारका औषधी विभागले खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।

प्रतिजैविक औषधिको राष्ट्रिय खपतको विवरणले रिजर्भ समूहका प्रतिजैविक औषधिहरूको खपत बढ्दै गइरहेको, पशुपक्षीमा प्रयोग हुने औषधिहरूको प्रयोग सम्बन्धी प्रतिजैविक सर्भिलेन्सको समेत अभाव रहेको, औषधि सिफारिसकर्ता, औषधि बिक्रेता र प्रयोगकर्तालाई प्रतिजैविक औषधिको वर्गीकरण बारे पर्याप्त ज्ञान नभएकोले त्यस्ता औषधिको अनुचित प्रयोग हुन नदिनका लागि यस्तो सूचना जारी गरिएको छ विभागले भनेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ४६ बजे

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ