पोर्चुगलमा कराँते गुरु बनेका घर्तीमगर अमेरिकी प्रतियोगितामा भाग लिँदै | Khabarhub Khabarhub

पोर्चुगलमा कराँते गुरु बनेका घर्तीमगर अमेरिकी प्रतियोगितामा भाग लिँदै


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कराँतेमा संर्घष गरिरहेका हिक्मत घर्तीमगर युरोपेली मुलुक पोर्चुगलमा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित छन् ।

पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगंगा गाउँपालिका– १०, तक्सेराका २६ बर्षीय घर्तीमग पोर्चुगिजका कराँते गुरु पनि बन्न सफल भएका छन् ।

उनले अमेरिकामा हुने कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् । यही सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने अमेरिका कराँते कपमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ०३ बजे

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता

किएभ – रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा आज बसको ठक्क्रबाट पैदलयात्रुको

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै