आन्दोलित शिक्षकसँगका सहमति कार्यान्वयन गर्न सांसद केसीको माग « Khabarhub

आन्दोलित शिक्षकसँगका सहमति कार्यान्वयन गर्न सांसद केसीको माग


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन नहुनु खेदजनक र निन्दनीय भएको भन्दै तत्काल सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराए ।

सरकारले पटक पटक गरेका सहमतिको पालना गर्दै तत्काल शिक्षकहरूसँग वार्ता र सम्वाद गर्न उनले माग गरे । केसीले विद्यालय लय ऐन जारी गर्ने लगायत मागहरू समाधान गर्नसमेत आग्रह गरे ।

आफूहरूसँग सरकारले गरेको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै देशभरका शिक्षकहरू अहिले आन्दोलित भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ४३ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।