सरकारका कारण चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलायो : रणेन्द्र बराइली  « Khabarhub

सरकारका कारण चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलायो : रणेन्द्र बराइली 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले सरकारको कार्यशैलीका कारण राजावादीहरू सलबलाएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सबैभन्दा राम्रो काम गरेको वर्ष विद्युत् प्राधिकरणका निर्देशन कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै आपत्ति जनाए । 

‘ऊर्जामन्त्रीको अभिव्यक्तिमा लाजले पनि लजाएको छ । जसले विद्युत महसुल उठाउने कुरामा कुलमानलाई हस्तक्षेप गर्छ । उनले भने,  ‘उसैले बक्यौता उठाउन सकेन भनेर कारबाही गर्छ । सबैभन्दा बढी कुलमान घिसिङले काम गरेको वर्ष शून्य मूल्याकंन गर्छ ।’ 

यस्तै उनले सरकारले जनघाती काम गरेर चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलाएको बताए । 

‘सरकारले यस्तै जन घाती गरेर चिहानको चपरीमुनि गएको राजसंस्था प्रेत बनेर सलबलाएको छ । बराइलीले भने, ‘फर्कन त सक्दैन तर भूत पिसाच बनेर सलबलाएको छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०४ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज