राजाको नामले सदन तरङगित हुँदा राजावादीहरू खुसी छौँ : राप्रपा « Khabarhub

राजाको नामले सदन तरङगित हुँदा राजावादीहरू खुसी छौँ : राप्रपा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सदन राजाको नामले तरङगित हुँदा राजावादीहरू खुसी भएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभामा मंगलबार बोल्दै उनले सदन राजाको नामले तरङगित हुँदा राजावादीहरू खुसी भएको बताएका छन् । 

‘आज सदन राजाको नामले तारगीत हुँदा हामीहरू खुसी छौँ । फागुन ७ गते राजाबाट सम्बोधन भयो । अहिले वर्तमान व्यवस्थाले जनताको हित गर्न सक्दैन भन्ने सन्देश आयो ।’ उनले भने, ‘पोखराबाट पूर्वराजा फर्कँदा नेपाली जनताले स्वत: स्फूर्त सहयोग गरे । म धन्यवाद दिन्छु । हामीले संविधान हेरेका छौँ पढेका छौँ । राजसंस्थाको उपस्थिति हामीले पार्टीको नीतिमै समेटेका छौँ ।’ 

उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले व्यवस्था परिवर्तन हुन नसक्ने कुरा संविधानमा उल्लेख नभएको दाबी गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०३ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका