संसद्‌मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे  « Khabarhub

संसद्‌मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे 


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी छन् । उनी बसेको कुर्सी कसिएको पेच खुस्किएपछि चिप्लिएकी हुन । 

तर उनलाई कुनैपनि चोटपटक नलागेको बताएकी छन् । ताप्लेजुङ घर भएकी थेबे एमालेकी सांसद हुन् । 

थेबेले खबरहबलाई भनिन, ‘कुर्सीको पेच खुकुलो रहेछ । म कुर्सी खुस्किएर थचक्क बसे । त्यसपछि अर्को कुर्सीमा सरे । बाहिर गइन ।’  

गगन थापा बोल्दै गर्दा उनको कुर्सी चिप्लिएको हो । 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ५१ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज