इन्टर मिलान क्वार्टरफाइनलमा « Khabarhub

इन्टर मिलान क्वार्टरफाइनलमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फियुनार्ड माथिको जितसहित इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

घरेलु सानसिरो रङ्गशालामा मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा इन्टर मिलान २-१ ले विजयी भएको हो। सो खेलको आठौँ मिनेटमा मार्कस थुरामले लिभरपुलका लागि गोल गरेका थिए।

पहिलो हाफमा नै जयाकव माडरले पेनाल्टीमा गोल गर्दै फियुनार्डलाई केही आशा जगाएका थिए। इन्टरका हाकन कनानग्लुले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका हुन्। पहिलो लेगमा इन्टर मिलान २-० ले विजयी भएको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ०६ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको