जनक शिक्षा सामग्री केन्द्रले माग्यो ३४ जना कर्मचारी « Khabarhub

जनक शिक्षा सामग्री केन्द्रले माग्यो ३४ जना कर्मचारी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा गरी ३४ जना कर्मचारी माग गरेको छ ।

केन्द्रले प्रशासन तथा प्राविधिक समूहमा गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

प्रशासनतर्फ उपप्रबन्धक, शाखा अधिकृत, वरिष्ठ सहायक गरी ११ जना कर्मचारी माग गरेको छ । यस्तै, प्राविधिक समूहमा २३ जना कर्मचारी माग गरिएको छ ।

कर्मचारी माग गर्दै शुक्रबार (भदौ २७ गते) सूचना प्रकाशन गरेको केन्द्रले माग गरिएका पदमा दरखास्त दिनका लागि २१ दिनको म्याद तोकेको छ ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १ : २१ बजे

रास्वपा भोजपुरको सभापतिमा भुजेल

भोजपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको सभापतिमा ख्याम भुजेल निर्वाचित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा– सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी– समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पुर्‍याउने कार्यविरुद्ध जिल्ला

प्रधानमन्त्री शाहको ‘फेसबुक पोस्ट’ले सामाजिक सञ्जालमा बहस

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको एउटा

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल