लिभरपुललाई हराउँदै न्यु क्यासलले जित्यो ७० वर्षपछि पहिलो उपाधि « Khabarhub

लिभरपुललाई हराउँदै न्यु क्यासलले जित्यो ७० वर्षपछि पहिलो उपाधि


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यु क्यासल युनाइटेडले ७० वर्षमा पहिलो पटक घरेलु फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा लिभरपुललाई २-१ ले हराउँदै न्यु क्यासलले लिग कपको उपाधि जितेको हो ।

न्यु क्यासलका लागि पहिलो हाफमा डान बर्न र दोस्रो हाफमा अलेक्जेन्डर इसाकले गोल गरे । लिभरपुलका इलियटले इन्जुरी समयमा फ्रेडिको चेइसाले गोल गरे । गत साताको मध्यमा पिएसजीसँग टाइब्रेकरमा हारेर लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

यस अघि न्यु क्यासलले सन् १९५५ मा एफएकपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ७ : ०२ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक