इन्द्रजात्रामा गएका पूर्वडीआइजी भट्टसहित केही पक्राउ « Khabarhub

इन्द्रजात्रामा गएका पूर्वडीआइजी भट्टसहित केही पक्राउ


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बसन्तपुरमा इन्द्रजात्राको कार्यक्रमलाई बिथाल्न खोजेको भन्दै प्रहरीले पूर्वडीआइजी विजयराज भट्टसहितका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

इन्द्रजात्राको समयमा बसन्तपुर क्षेत्रमा विरोध प्रदर्शनको योजना बनाइरहेको भन्दै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोधको कार्यक्रम गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाए ।  उनीहरुलाई नियन्त्रणमा लिएसँगै बसन्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि बसन्तपुर जाने काय्रक्रम भएका कारण सुरक्षा व्यवस्थालाई कडाई गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : ४८ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी