साताको कार्टुन : नेताको कविता ! | Khabarhub Khabarhub

साताको कार्टुन : नेताको कविता !


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गतसाता हिमवत् साहित्य सम्मिलनको समापन समारोहमा कविता लेखे । प्रधानमन्त्रीको सचिवालयले डायरीको पाना सार्वजनिक गर्‍यो ।

प्रधानमन्त्रीले लेखेको कवितामा प्रयोग गरिएको भाषालाई लिएर साहित्यकारहरुले आलोचना गरेका छन् । उपन्यासकार युग पाठकको विचारमा यसबाट कविता विधाकै बेइज्जती भएको छ ।

कविता मात्र होइन, यो साता प्रचण्ड लगायतका नेताहरुले भाषणमा प्रयोग गरेका भाषा (हेट स्पीच) लाई लिएर समेत आलोचना भएको छ ।

यिनै सन्दर्भलाई लिएर यो साताको कार्टुन तयार पारिएको हो ।

यो पनि-

खबरहबमा प्रकाशित थप कार्टुनहरु ……

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ४९ बजे

‘बलिदान’ र समीरको ‘हाइप’ बढाउन सन्तोषले दिएको करोडको गफ

काठमाडौं – फिल्म ‘बलिदान’ले बक्स अफिसबाट लगानी उठाउने सम्भावना निकै

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङ– यस वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख

विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

घर आँगनकै फूल नगद आर्जनको स्रोत  

महोत्तरी– तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल

पाँचथर फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर– पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु