महिला विदेशिनुको पीडा गीतमा (भिडियो) « Khabarhub

महिला विदेशिनुको पीडा गीतमा (भिडियो)


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली समाजको चित्रण गरिएको लोकगीत ‘नोकरानी’ सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा एकनारायण भण्डारीको संगीत छ ।

देवी घर्ती मगर, जुना सिरिष र कञ्चन पुन ‘घले’ को संयुक्त स्वर रहेको यो गीतमा पीडाका भावना व्यक्त गरिएको छ । गीतमा शब्द दिलिप रेग्मीका छन् भने कुमार रानाले अडियो मिक्सिङ गरेका छन् ।

यस्तै गीतको भिडियोलाई दिलिप रेग्मीले निर्देशन गरेका हुन् । रमेश विक रसाइलीले सम्पादन गरेका हुन् । भिडियोमा क्यामरा र ड्रोन मरुभूमि नारायणले चलाएका छन् ।

गीतमा कञ्चन पुन, रश्मी भट्ट, नेत्र फुयाँल, सुरेन्द्र हलमा लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ०४ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा