विश्वकप छनोटमा इंग्ल्यान्डको जित | Khabarhub Khabarhub

विश्वकप छनोटमा इंग्ल्यान्डको जित


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति भएको समूह केको खेलमा इंग्ल्यान्डले लाट्भियालाई ३-० ले हराएको छ।

पहिलो हाफमा नै रिस जेम्सले २० यार्डबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै शानदार गोल गरे। ६८ औँ मिनेटमा डेकलन राइसको पासमा कप्तान हेरी केनले गोल गरे। इंग्ल्यान्डका लागि खेलिएका १०५ औँ खेलमा उनको सो ७१ औँ गोल हो। इबरेजी इजेले ७६ औँ मिनेटमा गोल गरे।

समूह ‘के’ कै अर्को खेलमा अल्बानियाले एन्डोरालाई ३-० ले हरायो। समूह ‘एच’मा बोस्निया हर्ज गोभिनाले साइप्रसलाई २-१ ले तथा रोमानियाले सान मारिनोलाई ५-१ ले हराए।

समूह ‘जी’मा लिथुवानिया र फिनल्यान्डको खेल २-२ गोलको बराबरी भयो। यसैगरी, पोल्यान्डले माल्टालाई २-० ले हरायो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ८ : ११ बजे

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा

अर्घाखाँचीमा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको

चितवनले जित्यो १३औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी

दोलखा । १३ औं भीमबहादुर तामाङ स्मृति कपको उपाधी चितवनले

भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै

काठमाडौं- राजावादीहरूले शुक्रबारको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा मच्चाएको

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

मुस्ताङ – जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो