एभरेष्ट बैंकले सम्पन्न गर्‍याे ‘ग्लोबल मनी वीक २०२५’  « Khabarhub

एभरेष्ट बैंकले सम्पन्न गर्‍याे ‘ग्लोबल मनी वीक २०२५’ 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट बेैंकले चैत ४गतेदेखी सप्ताहव्यापी अभियानअन्तर्गत ‘ग्लोबल मनी वीक २०२५’ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका शाखामार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झन्डै ३००० हजार भन्दा बढी विद्यार्थीबीच वित्तीय साक्षरता सन्देश दिएको बैंकको दाबी छ । 

‘थींक वीफोर यू भलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रममा युवालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : ३९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने