राजावादी र प्रहरीबीच झडपले रणमैदान बन्यो तीनकुने (तस्बिरहरू) « Khabarhub

राजावादी र प्रहरीबीच झडपले रणमैदान बन्यो तीनकुने (तस्बिरहरू)


१५ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको छ । तीनकुनेबाट निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी बानेश्वरतिर अघि बढ्दा भएको झडपले तीनकुने रणमैदान जस्तै बनेको हो ।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न कयौँ राउन्ड अश्रुग्यास हानेको छ भने पानीको फोहोरा पनि चलाएको छ ।

त्यसैगरी प्रदर्शनकारीले ढुंगा हानेका छन् । अहिले तीनकुने क्षेत्र झडपका कारण युद्धको बेलाको जस्तै अस्तव्यस्त बनेको छ । झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ३१ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय