प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार « Khabarhub

प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

बर्दिया– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँके र बर्दियाका शहीद परिवार र बेपत्ता पारिएका नागरिकका परिवारसँग भेट गरेका छन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश सम्मेलन उद्घाटनका लागि बुधबार बाँके पुगेका दाहाल आज बिहान बर्दिया आइपुगेका हुन् ।

यस क्रममा दाहाल आज बिहान जनयुद्धमा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका सिवचरण थारूको घर बर्दियाको जगतियामा पुगेका छन् । दाहालसहितको टोलीले बेपत्ता थारूको परिवार मगती थारू, स्थानीय जनतासँग बसेर बिहानको खाजा (नास्ता)को रूपमा कमलको फूलको पातमा थारूहरूको परिकार ढिग्री खाएका छन् । 

यसअघि दाहाल हिजो बाँकेको कोहलपुरदेखि बैजनाथसम्म मर्निङवाक गर्ने क्रममा शहीद परिवार, घाइते, अपाङ्गता, स्थानीय नेता, कार्यकर्तासँग भेट गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ४५ बजे

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने