बिस्केट जात्रा : रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू) « Khabarhub

बिस्केट जात्रा : रथ निर्माण अन्तिम चरणमा (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्राको लागि ताउमधिमा भैरव र भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीन तले भैरवनाथको रथसँगै भद्रकालीको रथ निर्माण कार्य पनि सँगै भइरहेको छ ।

यस वर्ष रथको चक्कालगायतका धेरै काठहरू फेरिएको छ अरु पुरानै काठलाई बलियो गरेर मर्मत गरी बलियोसँग निर्माण कार्य भई रहेको छ ।

लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ३ : ०५ बजे

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई