मन्त्रिपरिषद बैठक बस्दै « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रधानमन्त्री ओली थाइल्याण्डको बैङ्कका भएको बिम्स्टेक सम्मेलनमा भाग लिएर स्वदेश  फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

आजको बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिकाे विषयमा निर्णय हुन सक्ने बुझिएको छ । 

महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैङ्क हिजोदेखि गभर्नरविहीन छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १० : २९ बजे

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली