सीजीको नयाँ वर्ष योजना सार्वजनिक « Khabarhub

सीजीको नयाँ वर्ष योजना सार्वजनिक


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा सीजीले आफ्नो लेभल अप क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप, विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको थियाे । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् :

क्यासब्याक: रु ६१,८०० सम्म।

पक्का उपहारहरू:

  • २.१ स्पिकर: सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा।
  • २ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
  • ६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
  • मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा।
  • डिशवाशर किट: डिशवाशरको खरिदमा।
  • निस्शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।

कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ५४ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो