तीनकुनेको त्रास : बल्खु क्षेत्रका सबै सटरमा ताला (तस्बिरहरू) | Khabarhub Khabarhub

तीनकुनेको त्रास : बल्खु क्षेत्रका सबै सटरमा ताला (तस्बिरहरू)


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत १५ गते राजावादीहरूको प्रदर्शनमा भएको लुटपाट र तोडफोडबाट त्रसित बल्खु क्षेत्रका व्यापारीहरूले सबै सटर बन्द गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खु चोकमा सभा गर्दै गर्दा व्यापारीहरू सम्भावित हिंसाबाट त्रसित भएर सटर बन्द गर्न बाध्य भएका हुन् ।

चैत १५ मा तीनकुनेदेखि कोटेश्वर र जडीबुटीसम्मका कयौँ व्यापारिक केन्द्र र सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ३ : २४ बजे

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र

इन्डोनेसियामा तेल ट्यांकरमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको रियाउ टापु प्रान्तको बाटाम टापुको शिपयार्डमा मर्मत सम्भार

११ दिनदेखि ठप्प मेची राजमार्ग खुल्यो

काठमाडौं– माईजोगमाई गाउँपालिका ४ नामसालिङ र इलाम नगरपालिका १० गोदाक

बिमा प्राधिकरणले गर्‍यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा