रुसी सेनामा आबद्ध चिनियाँ नागरिक पक्राउ : जेलेन्स्की « Khabarhub

रुसी सेनामा आबद्ध चिनियाँ नागरिक पक्राउ : जेलेन्स्की


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनामा आबद्ध चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको बताएका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार मुलुकका पूर्वी भागबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुको साथबाट उनीहरुको पहिचान हुने दस्तावेज पनि फेला परेको जेलेन्स्कीको भनाइ छ ।

चीन रुसको महत्वपूर्ण साझेदारको रुपमा रहेको छ । जेलेन्स्कीले रुसी सेनामा अरु पनि चिनियाँ नागरिक आबद्ध हुनसक्नेबारे थप अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिइएको जनाएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ८ : १७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको