मलेसियाको नयाँ भिसा प्रमाणीकरण मंगलबारदेखि « Khabarhub

मलेसियाको नयाँ भिसा प्रमाणीकरण मंगलबारदेखि


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारको हकमा नयाँ श्रम स्वीकृति लिनका लागि मलेसियास्थित नेपाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरण शुरु गर्ने भएको छ ।

आइतबार र सोमबार क्वालालमपुरस्थित नेपाली दूतावास बन्द हुने भएको हुँदा मंगलबारदेखि मागपत्र प्रमाणीकरणको काम शुरु गर्न लागिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार औपचारिक रुपमा सूचना निकालेपछि मात्र दूतावासले मागपत्र प्रमाणीकरणको कार्य भने शुरु गरिसकेको जानकारी दिएको छ । मन्त्रालयले आइतवारदेखि नयाँ श्रम स्वीकृति जारी गर्ने विषयमा सम्बन्धित निकायलाई सूचनामार्फत जानकारी गराइएको जनाएको छ ।

सेक्युरिटी गार्ड, कम्पनी, उद्योग, होटल र अन्य कम्पनीमा मलेसियाबाट ठूलो संख्यामा नेपाली कामदारका लागि माग आउने रोजगार व्यवसायीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ४६ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको