एसियाको पहिलो लिफ्ट रेलवे ब्रिज भारतमा, मोदीले गरे उद्घाटन « Khabarhub

एसियाको पहिलो लिफ्ट रेलवे ब्रिज भारतमा, मोदीले गरे उद्घाटन


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियाको पहिलो भर्टिकल लिफ्ट रेलवे सी ब्रिज भारतमा सञ्चालन भएको छ । तमिलनाडुको रामेश्वरममा नयाँ पम्बन ब्रिजको प्रधानन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।

२.०८ किलोमिटर लामो उक्त पुलको शिलान्यास सन् २०१९ मा मोदीले नै गरेका थिए । स्टिलबाट बनाइएको उक्त पुलमा पोलिसिनोक्सेनको लेप लगाइएको छ । यसलाई समुद्रको नुनिलो पानीबाट बचाउन सकिने छ ।

जब समुद्री जहाज निस्कनु पर्छ तब यो समुद्री जहाजका लागि खुल्नेछ । यो पुलको बीचको भाग माथि उठ्छ । यो इलेक्ट्रो मेकानिकल सिस्टमले गर्दछ ।

जसका कारण यसको बीचको भाग पाँच मिनेटमा २२ मिटरसम्म माथि उठ्न सक्छ । यो पुल बनाउन ५ अर्ब ३५ करोड भारतीय रुपैयाँ खर्च भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  १० : ३४ बजे

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको