संसदीय सुनुवाइ समितिको बैठक स्थगित « Khabarhub

संसदीय सुनुवाइ समितिको बैठक स्थगित


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित भएको हो । थारु आयोग विष्णुप्रसाद चौधरी र मधेसी आयोगका प्रस्तावित अध्यक्ष विजयकुमार दत्तको सुनुवाइ हुने कार्यतालिका रहे पनि कोरोम नपुग्दा आइतबार पनि निर्णय हुन सकेन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषदको सिफारिसप्रति नै आपत्ती जनाउँदै आएको छ । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविना नै प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्ले संवैधानिक आयोग प्रमुख सिफारिस गरेको भन्दै उसले अदालत जानेसम्मको चेतावनी दिएको थियो । समितिमा कांग्रेसका ३ जना सांसद छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ४ : ४२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार