असन्तुलित व्यापार अमान्य हुने ट्रम्पको चेतावनी « Khabarhub

असन्तुलित व्यापार अमान्य हुने ट्रम्पको चेतावनी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुलित व्यापार सहमतिबाट लाभ लिन प्रयास नगर्न चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार स्मार्टफोन र कम्युटरमा कर फिर्ता गरिएको निर्णय अस्थायी भएको समेत बताएका छन्। राष्ट्रपति ट्रम्पले थप ट्यारिफको सम्भावना समेत व्यक्त गरेका छन्।

यसअघि नै चिनियाँ अधिकारीले ट्यारिफको निर्णयलाई ठुलो गल्ती भएको बताउँदै यसलाई सच्याउन भनेका थिए।

गत साता ट्रम्पले गलाएको कर नीतिकै कारण विश्वको अर्थतन्त्रमा खैलाबैला मच्चिएको थियो। यसले शेयर कारोबारमा नै उथल पुथल ल्याएको थियो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ३५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल