पियोर इनर्जीको आइपीओमा साढे १४ गुणा बढी आवेदन « Khabarhub

पियोर इनर्जीको आइपीओमा साढे १४ गुणा बढी आवेदन


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पियोर इनर्जी लिमिटेडको सर्वसाधरणलाई जारी गरेको साधारण शेयर (आइपीओ) मा १४.६६ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस) का अनुसार आइतबार बेलुकासम्म १४ लाख ८३ हजार ६३५ जनाले १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । जुन आइपीओ खुल्ला गरिको भन्दा साढे १४ गुण बढी हो ।

कम्पनीलेले प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर चैत २८ गतेदेखि आईपीओ खुलाएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : २० बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत