ढलको पाइप फुटेपछि अस्तव्यस्त थापाथली करिडोर (तस्बिरहरू) « Khabarhub

ढलको पाइप फुटेपछि अस्तव्यस्त थापाथली करिडोर (तस्बिरहरू)


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढलको पाइप फुटेपछि काठमाडौंस्थित थापाथली करिडोर अस्तव्यस्त बनेको छ । पाइप फुटेर ढल सडकमा निस्किँदा उक्त सडकमा चल्ने गाडी र मोटरसाइकल डुबेका छन् ।

ढल निकासका लागि गाडिएको पाइप फुटेर सडक हिलाम्य हुँदा सवारी चालकले सास्ती पाएका छन्। अहिले त्यस सडकमा चारपांग्रे गाडी र मोटरसाइकल चलाउन मुस्किल भएको छ । ढल फुट्दा पैदल यात्रुलाई पनि मार परेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ५ : ३६ बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति