किन नुहाउने ? « Khabarhub

किन नुहाउने ?


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले बुझेका छौ । नुहाउनु व्यक्तिगत सरसफाइको कुरा पनि हो । नुहाएपछि शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ ।

नुहाउने सन्दर्भ व्यक्ति विशेष फरक–फरक हुन्छ । कसैले हप्ता दिनमा एक दिन मात्र नुहाइरहेका हुन्छन्, कसैले हप्तामा दुई दिन तिन दिन नुहाउँछन् भने कतिपयले भने दैनिक नुहाउने गर्छन् ।

आफ्नो आवश्यकता र अनुकूलता अनुरूप सबैले नुहाउने गर्छन् । हामी जति धरै नुहायो त्यति नै सफा र राम्रो मान्छौँ । तर धरै नुहाउनु पनि स्वस्थका लागि हानिकारक हुन्छ ।

हरेक दिन नुहाउनु व्यक्तिगत सरसफाइको कुरा हो । शरीरलाई सफा राख्दा धेरै रोगहरूबाट बच्न सकिन्छ ।

धेरै नुहाउँदा स्वस्थ ब्याक्टेरियाहरू पनि पखालिन्छ, जसले छालालाई सुक्खा पार्ने, छाला फुट्ने, चिलाउने समस्या देखिन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : २१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको