चक्रपथ विस्तारले गति लिँदै, सर्भिस लेन र नाली निर्माण धमाधम (तस्बिरहरू)  « Khabarhub

चक्रपथ विस्तारले गति लिँदै, सर्भिस लेन र नाली निर्माण धमाधम (तस्बिरहरू) 


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चक्रपथ विस्तारका क्रममा दोस्रो खण्डको कामले गति लिन थालेको छ। अहिले महाराजगञ्जस्थित नारायणगोपाल चोकदेखि धुम्बाराही क्षेत्रमा धमाधम सर्भिस लेन र नाली निर्माण भइरहेको छ ।

चक्रपथ विस्तारका क्रममा दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चाबहिलसम्म निर्माण हुन बाँकी छ । त्यसका लागि हाल सीतापाइला, वनस्थली ढुङ्गेधारा, गोंगबु, सामाखुशी र बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माण अन्तिम चरणमा पुगेको छ ।

उक्त खण्डको सडक निर्माणका लागि चिनियाँ टोलीसमेत नेपाल आइसकेको छ । यो सडकखण्ड लामो समयदेखि निर्माण हुन सकेको थिएन । चिनियाँ टोली आएकाले अब यसले गति लिने विश्वास बढेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ५३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार