भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी « Khabarhub

भारतीय नागरिक हराएपछि सुर्खेतमा खोजी


५ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– एक भारतीय नागरिक नेपालमा हराएकी छन् । भारतको राजिस्थान जयपुर बस्ने २६ वर्षीय कृताँजली मुद्रल हराएकोले खोजी गर्न उनकी आमा सुर्खेत आएकी छन् । 

केही दिन अघि हराएकी कृताँजलीकी आमा मोहिनी शर्मा सुर्खेत आएकी हुन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आमा मोहिनीले कार्यालयमा मौखिक जानकारी गराएको हुँदा उनको खोजी कार्य भइरहेको छ । 

कृताँजलीको लोकेसन नेपालको सुर्खेतमा देखाएको हुँदा निजको खोजतलास गरिपाऊँ भनी निवेदन आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १ : ५१ बजे

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई

एमाले प्रतिवेदनको निष्कर्ष : फागुनको चुनावी नतिजा पार्टी जीवनकै लज्जास्पद, कार्यकर्ता सम्पर्कमा आउनै छाडे

काठमाडौं– नेकपा एमालेले आमनिर्वाचन २०८२ मा व्यहोरेको पराजयलाई पार्टी जीवनकै

सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन बनाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौं– सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानुन निर्माणको माग गर्दै

‘कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छ’

काठमाडौं– प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक मर्यादा, व्यावसायिक निष्ठालाई