युट्युबका लागि कपिराइट फ्री म्युजिक कसरी डाउनलोड गर्ने ? « Khabarhub

युट्युबका लागि कपिराइट फ्री म्युजिक कसरी डाउनलोड गर्ने ?


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अहिले युट्युबमा कन्टेन्ट बनाएर धेरै जनाले पैसा कमाउँदै आएका छन् । आफ्ना दैनिक जीवनका कार्यदेखि मनोरञ्जनात्मक र जानकारीमूलक भिडियो बनाएर राम्रो आम्दानी गर्नेहरूको सङ्ख्या बढ्दो छ ।

तपाईँले पनि कन्टेन्ट बनाउने सोच्नु भएको छ भने कपिराइट नलाग्ने म्युजिक कहाँबाट ल्याउने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ ।

युट्युब भिडियो बनाउनुहुन्छ भने त्यहाँ प्रयोग हुने म्युजिक कपिराइट फ्री हुनु आवश्यक छ । नभए युट्युबले तपाईँको भिडियो नै हटाइदिन सक्छ ।

यस्तो अवस्था तपाईँले राइटसिफाइ नामक वेबसाइटबाट कपिराइट फ्री म्युजिक डाउनलोड गर्न सक्नुहुन्छ । यो वेवसाइटमा एआईबाट म्युजिक बनाइन्छ । यही कारण प्रयोग गर्दा तपाईँको भिडियोमा कपिराइट लाग्दैन ।

कसरी गर्ने डाउनलोड ?

– यसका लागि तपाई साइटसिफाइ नामक वेबसाइटमा जानुहोस्
– रजिस्टर गरिसकेपछि कस्तो प्रकारको म्युजिक चाहियो निर्देशन दिनुहोस् र जेनेरेट म्युजिकमा थिच्नुहोस्
– यसरी तपाईँले आफूलाई चाहिने कपीराइट फ्री म्युजिक प्राप्त गर्न सक्नुहुने छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ७ : ०३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल