वायु प्रदूषण घटेपछि खुल्यो आकाश (तस्बिरहरू) « Khabarhub

वायु प्रदूषण घटेपछि खुल्यो आकाश (तस्बिरहरू)


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– केही दिन लगातार परेको झरीपछि काठमाडौंको वायु प्रदूषण केही कम भएको छ ।  

टाढाको हिमशृङ्खलाको केही धमिलो दृश्य देखिन थालेको छ । सहरको वायु गुणवत्ता सूचकांक ( एक्यूआई) करिब ८५ मा झरेको छ, जसले अघिल्ला केही हप्ताको तुलनामा हावा केही सफा भएको संकेत गर्छ । 

हिमालहरू अझै स्पष्ट देखिएका छैनन्, तर तुहिएको धुवाँ र धुलो कम हुँदा जनताले टाढाबाटै भए पनि हिमालको झल्को पाउन थालेका छन् । 

 तस्बिरहरू

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : ४२ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज