कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय « Khabarhub

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कक्षा १२ को परीक्षा यहीँ वैशाख २१ गतेदेखि सुरु हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डले पूर्वनिर्धारित मिति सारेर वैशाख २१ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको हो ।

यसअघि ११ गतेबाट परीक्षा सञ्चलन हुने भनिए पनि शिक्षक महासङ्घको काठमाडौं केन्द्रित आन्दोलनले प्रभावित बन्न पुगेको थियो ।

यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।

यस्तो छ नयाँ कार्यतालिका

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ४२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले