राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै | Khabarhub Khabarhub

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ ।

यस्तै बैठकमा पार्टीको भूमिका र साङ्गठनिक गतिविधि, चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाबारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने बर्तौलाले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : १७ बजे

जनमत-नाउपा एकता वैशाख १७ गते गर्ने तयारी

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १७ गते

भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

के जनावरले पनि सपना देख्छन् ? 

काठमाडौं– यदि तपाईँसँग कुकुर वा बिरालो छ भने तिनीहरूले अचानक

एमसीसीको खारेजीले उब्जाएका प्रश्न : जवाफ दिने को ?

अमेरिकी सहायता परियोजना भनेर नेपाली समाजलाई विभाजित तुल्याइएको र विवादकै

श्रम शोषण भएको भन्दै आवासीय डाक्टरले घेरे मन्त्रालय

काठमाडौं– सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै