लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै | Khabarhub Khabarhub

लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

नेपालगञ्ज रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ । दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार ५५५  र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ९ : ४० बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी