हस्तरेखामै हुन्छ ‘क्राइम’ योग, निवारणका लागि के गर्ने ? « Khabarhub

हस्तरेखामै हुन्छ ‘क्राइम’ योग, निवारणका लागि के गर्ने ?


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको हस्तरेखा हेरेर उसको भविष्यवाणि गर्ने गरिन्छ । हस्तरेखाका आधारमा मानिस कस्तो स्वभावको हुने तथा उसले आगामी दिनमा के गर्छ भन्ने समेत तय हुन्छ ।

हस्तरेखाबाटै मानिस आ–पराधिक क्रियाकलापमा संलग्न हुन्छ कि हुँदैन यसबारे पनि थाहा हुन्छ । चन्द्रमा र कर्कट राशीको स्थितिका आधारमा व्यक्तिको मनोदशा कस्तो छ भन्ने थाहा हुनसक्छ ।

हस्तरेखाका आधारमा अप–राधिक गतिविधि संलग्न हुन्छ या हुँदैन भनेर बुझ्नलाई मंगल, चन्द्रमा र जलीय राशिको सम्बन्ध हेर्नु पर्दछ । कुन स्तरको अप–राध हुनसक्छ र व्यक्ति अप–राधी हुन्छ वा हुँदैन यसलाई बुझ्न जन्म नक्षत्र र वृश्चिक राशीलाई हेर्न आवश्यक हुन्छ ।

मंगलद्वारा दुस्साहस र कारा–गारको योग हेर्न सकिन्छ । मंगलको पनि अप–राधमा महत्वपूर्ण भूमिका हुन्छ । यदी कोही मानिसको छालाको रंग भन्दा हत्केलाको रंग कालो छ भने ति ब्यक्तिको स्वभाव बढी क्रोधी हुनसक्छ ।

हत्केलामा भएका रेखाका जालहरुले पनि मानिसलाई अप–राधतर्फ डोर्‍याउने ज्योतिषिज्ञहरु बताउँछन् । यदि मंगलको पर्वतमा तारा छ भने ति ब्यक्ति पनि अप–राधी हुने योग हुन्छ । औलाको आकारले पनि मानिसलाई यस्ता गतिविधितर्फ लैजान सक्छ ।

कुन दशाले व्यक्तिलाइ यस्तो बनाउछ ?

  • मंगल र राहुको दशामा मानिसले अ–पराध कर्म गर्दछ ।
  • साढे सातको दशा लागेका ब्यक्तिले दशा उत्रिने बेलामा पनि अझ बढी यस्ता गतिविधिमा संलग्न हुनसक्छ ।
  • सबैभन्दा बढी अप–राध, पूर्णिमा वा अमावस्यामा हुने गर्दछ ।
  • हत्केलाका धेरै रेखा मुनीतिर झुकेका छन् भने ति ब्यक्तिलेपनि सहज हुनैपर्छ ।

सोच कसरी आउछ ?

  • कुण्डलीमा बृहस्पति वा शुक्र बलियो छ भने ब्यक्तिमा यस प्रकारका सोच आउन सक्छन ।
  • केन्द्रमा मात्र शुभ ग्रहहरु छन् भने ति ब्यक्तिबाट यस्ता घटना बढी हुन सक्छन ।
  • हत्केलाको रंग छालाभन्दा कालो वा गुलाबि छ भने ब्यक्तिमा अ–पराध गर्ने सोच पलाउन सक्छ ।
  • हातमा बृहस्पति वलियो छ भने भने ग्रहको प्रभावस्वरु त्यसले ब्यक्तिलाई अ–पराध उन्मुख बनाउँछ ।
  • औलाको आकार लामो हुनेहरुमा पनि यस्तो सोच बढी आउने गर्छ

दोष निवारणका लागि के गर्ने ?

  • नित्य बिहान सूर्यलाई शुद्ध जल अर्पण गर्ने ।
  • जल अर्पण गरेपछि न्युनतम २७ पटक गायत्री मन्त्रको जाप गर्ने ।
  • हरेक मंगलबार दिनदुःखीहरुलाई खाना÷खाजा (नसके फलफूल) दान गर्ने ।
  • त्रिभुज आकारको चा“दीको लकेट बनाई मंगलबार गलामा धारण गर्ने ।
  • माछामासु, मदिरा तथा नशा–जन्य पर्दाथबाट टाढा रहने ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ४६ बजे

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको

कार्यरत रहेको संस्थामा मात्रै आफ्नो विवरण राख्न चिकित्सकलाई काउन्सिलको निर्देशन 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई लक्षित गर्दै आफ्नो नाम

शान्ति पहलसँगै द्वन्द्वको दबाब कायम

एजेन्सी– इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर–शत्रुतापूर्ण’ तेल ट्यांकरहरूलाई आवतजावत