सांसद राई पक्राउ परेको जानकारी दिइयो सभामुखलाई « Khabarhub

सांसद राई पक्राउ परेको जानकारी दिइयो सभामुखलाई


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ।

प्रहरी नायब उपरक्षक हरि खतिवडाले कांग्रेसकी समानुपातिक सांसद राई पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएका हुन्।

 राई स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २७ बजे

मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ

म्याक्स टाइगर दशैं धमाका : चार जनाले पाए मोटरसाइकल र स्कुटर

काठमाडौं – म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत

सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

काठमाडौं – ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’