नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक « Khabarhub

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक गर्न रोक लगाइएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले श्वेतपत्र सार्वजनिक गर्ने कार्य स्थगित गर्ने भनेपछि रोकिएको प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बताए ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि नियुक्ति भएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र तयार गरेका थिए । 

प्राधिकरण तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले भनेजस्तो नाफाको अवस्थामा नरहेर ठूलो दायित्वमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र नवनियुक्ति प्रबन्ध निर्देशक शाक्यले समेत सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

तर, शाक्यले तयार पारेको प्रतिवेदनलाई भने मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिले नै सार्वजनिक गर्नबाट रोक लगाएको छ । किन रोक लगाएको भन्ने विषय भने प्राधिकरणले उल्लेख गरेको छैन ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित