रञ्जिता‍‍ले भनिन्- रेशमजी छिट्टै छुट्नु हुन्छ « Khabarhub

रञ्जिता‍‍ले भनिन्- रेशमजी छिट्टै छुट्नु हुन्छ


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशमलाल चौधरी छिट्टै रिहा हुने दावी गरेकी छन् । 

प्रहरीले पक्राउ गरेर डिल्ली बजार कारागारको जिम्मा लगाएपछि उनले चौधरी छिट्टै रिहा हुने दावी गरेकी हुन् ।  

‘रेशमजी छुट्टै (छिट्टै) छुट्नु हुन्छ सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु । जय नागरिक,’ अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । चौधरीलाई बुधबार प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : २९ बजे

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

कांग्रेस सहमहामन्त्री राणाको प्रस्ताव : भावी प्रधानमन्त्रीका उम्मेदवारूबीच सार्वजनिक बहस गराऊँ

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर २ बाट

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा