छुटे रेशम चौधरी « Khabarhub

छुटे रेशम चौधरी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रेशम चौधरी छुटेका छन् । डिल्लीबजार कारागारबाट चौधरी छुटेको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। 

उनलाई लिन जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मूक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू पुगेका छन्। 

‘नाउपा संरक्षक छुट्नुभएको छ अब हामी केही समयपछि बैठक गर्दैछौँ । पार्टी एकता कहिले गर्ने भन्ने अहिले निर्णय भएको छैन।’

यो पनि पढ्नुहोस्

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता

रेशमलाई थुनामा राख्न सर्वोच्चले दिएको पत्र कुनै ढड्डामा भेटिएन

रञ्जिता‍‍ले भनिन्- रेशमजी छिट्टै छुट्नु हुन्छ

रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा 

कर्मचारीको त्रुटि होइन, माथिबाटै षड्यन्त्र भएको छ : सीके राउत





प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ३८ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको