कर्मचारीको त्रुटि होइन, माथिबाटै षड्यन्त्र भएको छ : सीके राउत « Khabarhub

कर्मचारीको त्रुटि होइन, माथिबाटै षड्यन्त्र भएको छ : सीके राउत


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले जनमत पार्टी र नाउपाको एकतालाई भाँड्न रेशम चौधरीमाथि षड्यन्त्र गरिएको बताएका छन्। 

एकता प्रक्रियालाई भाँड्न पार्टी एकता स्थलबाटै नाउपा संरक्षक चौधरीलाई पक्राउ गरेको राउतको भनाइ छ ।

 ‘एकतालाई भाँड्न यो सबथोक गरिएको छ। यो कर्मचारीको त्रुटिमा सामान्य विषय हुँदै होइन यसलाई हामी थप छलफल गरेर एक्सनमा जान्छौं’, रेशम चौधरी लिन कारागार पुगेका राउतले भने,’ यो सामान्य पक्राउ हुँदै होइन । बिचरा कर्मचारीलाई एउटा मोहरा मात्रै बनाइएको हो। यो धेरै माथिबाट षड्यन्त्र भएको छ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ४९ बजे

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमाथि प्रहरी दमन

नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड,

विश्वकपमा मेसीका २१ सर्वकालीन कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले फिफा विश्वकप फुटबलको इतिहासमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन ६ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन ६ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ६ गते बुधबार सन् २०२६