एनआईएमबी ब्रोकरले ल्यायो नयाँ टिएमएस  « Khabarhub

एनआईएमबी ब्रोकरले ल्यायो नयाँ टिएमएस 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  एनआईएमबी स्टक मार्केट्स लिमिटेड (ब्रोकर नम्बर ७५) ले आफ्नो नयाँ टेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याएको छ । ब्रोकरले वैशाख १४, देखि औपचारिक रुपमा आफ्नो नयाँ टीएमएस सञ्चालनमा ल्याएको हो । 

शेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरूको लागि उपलब्ध छ । 

नयाँ टीएमएस मार्फत लगानीकर्ताहरूले अनलाइन मार्फत शेयर खरिद-बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने तथा मोबाइल उपकरणहरूमा पनि सजिलो पहुँच हुने ब्रोकरले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ४२ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत