८५ प्रतिशत विषादी तरकारीमा, दाइजोले लियो ज्यान « Khabarhub

८५ प्रतिशत विषादी तरकारीमा, दाइजोले लियो ज्यान


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आयातित विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको पाइएको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालमा वार्षिक ६ सय ३५ टन कीटनाशक विषादी आयात हुने गरेको छ । जसमध्ये प्रतिहेक्टर बालीनालीमा ३ सय ९६ ग्राम विषादी प्रयोग हुने गरेको छ । तरकारीमा मात्र प्रतिहेक्टर १ किलो ६ सय ५ ग्रामका दरले विषादी प्रयोग हुने गरेको छ । १२ प्रतिशत खाद्यसामग्रीमा प्रतिबन्धित विषादी प्रयोग गरेको पाइएको छ ।

दाइजोले लियो ज्यान शीर्षकको समाचारमा केटा पक्षले मागेको दाइजो परिवारले दिन सक्ने अवस्था नदेखेपछि पर्सामा एक किशोरीले आत्महत्या गरेकी छन् । १८ वर्षकी लालसा कुमारीले आत्महत्या गरेकी छन् । विवाहमा केटापक्षले मागेको दाइजो व्यवस्थापन गर्न सक्ने अवस्था नआएपछि उनले आत्महत्या गरेको हुनसक्ने छिमेकीले बताएका छन् ।

त्यस्तै ठूला दलमा किचलो नेकपामा लम्बेतान एकता, कांग्रेसको विधान बहुमतले पारितलगायतका समाचार मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ७ : १३ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने