साउदी अरब ‍पुगे ट्रम्प « Khabarhub

साउदी अरब ‍पुगे ट्रम्प


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब पुगेका छन् । केही समयअघि राष्ट्रपति ट्रम्प चढेको एअरफोर्स १ विमानले राजधानी रियादमा अवतरण गरेको अल जजीराले जनाएको छ ।

राष्ट्रपति ट्रम्प आफ्नो दोस्रो विदेश भ्रमण र पहिलो औपचारिक भ्रमणका लागि साउदी अरब पुगेका हुन् । यसअघि पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन उनी अप्रिल २६ मा इटालीको राजधानी रोमस्थित भ्याटिकन पुगेका थिए ।

मध्यपूर्वको भ्रमणका क्रममा उनले साउदी अरबसँगै कतार र यूएईको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५२ बजे

बल्खुमा डोजर पुग्यो, अझै सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक

सरकारले कहिले बोलाउँछ बजेट अधिवेशन ?

काठमाडौँ- धमामध अध्यादेश ल्याइरहेको सरकार संसद्को बर्खे अर्थात् बजेट अधिवेशन