रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा | Khabarhub Khabarhub

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको पेसी न्यायाधीश सुनिल पोखरेलको इजलासमा तोकिएको छ ।

मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी थुनामा राखिएको भन्दै मङ्गलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

गत चैत १५ गते काठमाडौंको तीन कुनेमा राजावादीको प्रदर्शनको क्रममा मिश्र पक्राउ परेका थिए । 

प्रहरीले उनीमाथि राज्य विप्लव, सङ्गठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै मङ्गलबार आठौँ पटक म्याद थप भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १२ : ३९ बजे

मखनटोल आगलागी : मृतक वृद्धाको सनाखत

काठमाडौं– काठमाडौँ महानगरपालिका-२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई घरमा

पाथीभरामा केबलकार निर्माण अघि बढाउने बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा

कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

पर्वत– पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदीले बगाउँदा एक पुरुष

संसारकै गरीब राष्ट्रपतिको सन्देश : नेता महलमा होइन, जनताको मनमा बस्‍नुपर्छ

काठमाडौं- उरूग्वेका प्रसिद्ध राजनीतिज्ञ जोसे मुजिकाको मंगलबार ८९ वर्षको उमेरमा