कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद् « Khabarhub

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद्


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – पाकिस्तानले भारतसँगको युद्ध विराम लागू भएको तीन घण्टामै युद्धविराम उल्लंघन गरेको छ । दुई देशबीच शनिबार साँझ ५ बजेदेखि युद्धविराम लागू भएको थियो ।

तर त्यसको ३ घण्टापछि पाकिस्तानले युद्धविराम उल्लंघन गरेको हो । स्थानीय समयअनुसार राति ८ बजेदेखि जम्मू कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएस पुरा, साम्बा, उधमपुरमा पाकिस्तानी पक्षबाट गोलीबारी भइरहेको छ ।

राजौरीमा गोलाबारी ९तोप र मोर्टार० गरिएको थियो । त्यस्तै उधमपुरमा ड्रोन आक्रमण भएको थियो ।गोलीबारीपछि जम्मू–कश्मीर, राजस्थान, पञ्जाब र गुजरातका सीमावर्ती जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ ।

अप्रिल २२ देखि मे १० सम्म पाकिस्तानी गोलीबारीमा चार भारतीय सैनिकको निधन भएको छ भने ६० सैनिक घाइते भएका छन् । साथै १७ जना सर्वसाधारणको पनि मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले ‘यो कस्तो प्रकारको युद्धविराम हो रु श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका छन्’ भनी प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  २ : ५५ बजे

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न सहमहामन्त्री संग्रौलाको माग

विराटनगर– नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डीला संग्रौलाले मोरङ निर्वाचन क्षेत्र

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन