दक्षिणी सुडानका आप्रवासी डिपोर्ट गर्ने विषयमा ट्रम्पको चासो « Khabarhub

दक्षिणी सुडानका आप्रवासी डिपोर्ट गर्ने विषयमा ट्रम्पको चासो


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – एक अमेरिकी न्यायाधीशले दक्षिणी सुडानका आप्रवासीलाई डिपोर्ट गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले पुरानो अदालती निर्णयको उल्लङ्घन हुन सक्ने चेतावनी दिएका छन्।

मंगलबार बोस्टनमा जिल्ला न्यायाधीश ब्रायन मर्फीले दक्षिणी सुडान डिपोर्ट हुन लागेकाको भर्चुअल सुनुवाइपछि सो प्रतिक्रिया दिएका हुन्। उनले कानुन व्यवसायीलाई आप्रवासीको बारे सोधखोज गरेका छन्। साथै विमना चालकलाई पनि विमान फिर्ता गर्न निर्देशन गर्न सकिने बताएका छन्। मर्फीले ट्रम्पको न्याय विभागका वकिल एलिनियास पेरेजलाई यसका बारे जानकारी गराइसकेका छन्। पेरेजले भने ट्रम्प प्रशासनले मर्फीको पुरानो फैसलाको कुनै उल्लङ्घन नगरेको जनाएको छ।

पछिल्लो समयको एक रिपोर्टका अनुसार अमेरिकाले दक्षिण सुडानमा धेरै नै मानव अधिकार हनन भएको तय गरेको छ। यातना र गैर न्यायिक हत्या पनि त्यहाँ धेरै हुने गरेका छन्।

अहिले ट्रम्प प्रशासनले आफ्नो देशले अस्वीकार गर्ने धेरैलाई कागजात नभएका आप्रवासीलाई निकाल्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ८ : ०५ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग